काठमाडौं महानगरमा अब साना सवारी धनीले ४ सय कर बुझाउनु पर्ने

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ ।

इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर वर्षिक ४ सय रुपैयाँ पुगाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुगाएको छ । गत आर्थिक वर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.