Surendra mahato
Pashupatinagar -4
महोत्तरी , पशुपतिनगर वासीहरु रातो नदिको बाढीले भर राति सुत्न सकेको छैन।बाढीले किसानहरुको बिघौ खेतवालि लगे पछि गाउँ नै स्तब्ध छ।पीडित रुद्र बहादुर राना मगर भन्छन् चारतिर रहेको रातो नदिलाइ एउटै पारि पशुपतिनगरलाई सखाप पार्न लागिरहेका छ्न।उहाँ भन्नुहुन्छ यश क्षे.न.१ बाट दुई दुई पटक जितेर जाने सभासद कहाँ गयौं अनी ती गाउँ देखि जिल्लाको सभासद काेष रकम खर्च गर्ने जिम्मेवार नेताहरू कहाँ गए ? अबस्य स्थानीय तहको भोट माग्न आउला त....
आयो भने कुन मुखबाट भोट माग्ला
Subscribe to:
Post Comments
(
Atom
)


0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.