महोत्तरी-3 को विधालय मा लामो समय पछि व्यवस्थापन समिति चयन

महोत्तरी -3 को बिधालयमा लामो समय पछि व्यवस्थापन समिति चयन
प्रदेश समाचार

रजनिश झा,महोत्तरी साउन २9 गते ।
महोत्तरी जिल्लाको महोत्तरी गॉऊपालिका 3  स्थित मडई  श्री जनता उच्च  माध्यमिक बिधालयमा शनिवार  नयाँ वयवस्थापन समिति सर्वसहमती रुपमा चयन गरिएको छ ।
अभिभावकहरुको भेलाबाट सदस्यमा  दिलिप पाण्डे,उषा देवी मण्डल,श्याम सुन्दर दास,निभा दास चयन  भएका छन ।
बिधालय व्यवस्थापन समिति गठनका लागि पटक पटक भेला हुदा समेत गठन हुन नसकि रहेको अवस्थामा शनिवार निर्वाचन गराएर रामर्ो भोट लाएर विजय हुनुभयो

श्री ज.उ.मा.बि. मडईले अहिलेसम्म सम्म राम्रो शिक्षा दिदै आएको छ र आगामी दिन अझै राम्रो शिक्षा दिने श्री रा.मा.बि.का प्र.अ. अजय  झाले बताए ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.