
यसमा प्रिमियर लिग क्लब लिभरपुलका फिलिप कोन्टिन्हो, चेल्सीका इडन हजार्ड र टोटनह्यामका डेल अली बार्सिलोनाको प्राथमिकतामा रहेको दाबी गरिएको छ ।
नेइमारको ठाउँमा अनुबन्ध गर्न सकिने खेलाडीको सूचिमा बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई पहिलो स्थानमा राखेको छ । तर लिभरपुलले उनका लागि महंगो मूल्य माग्न सक्ने डर भने बार्सिलोनासँग रहेको छ । कोन्टिन्हो नभएमा हजार्ड र अली विकल्पमा रहेका छन् ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.