धिरेश दत्त
जनकपुरधाम,साउन २१ गते,शनिबार।
जनकपुरको जानकी चौकस्थित ट्रान्सफर्मर बिग्रिएकाले बिगत दशबाह« दिनदेखि रातिको समयमा विद्युत अवरोध हुँदा स्थानी यूवाविद्यार्थी तथा नगरवासीहरु सडकमै टाईर बालेर प्रदर्शन गरेकाछन् ।
आक्रोसित प्रदर्शनकारीहरु घण्टौ बाटो अबरुद्धगरि टाईर बालेर प्रदर्शनगरेकाछन् । जसले गर्दा घण्टौ सवारिसाधनहरुलाई अवरुद्ध गरेका थिए।
यूवा नेता सुशिल कर्णका अुनुसार प्रायःरातिको दश बजेपछिकोसमयमा बिगत दश बाह«दिन देखि घण्टौ लाईन काट्दै आएको रप्राधिकरणलाई फोन गर्दा कुनै चाँसो नदेखाएकाले बाध्य भएर हामीलाईप्रदर्शन गर्नुपरेको बताउनुभएकोछ ।
एता, विद्युत प्राधिकरण आफैँ पटक पटक ट्रान्सफर्मर बनाउँदै आएको रबिद्युत सप्लाई पनि गरेको तर, कुन कारणले बिद्युत अवरोध हुँदैआएको हो भनी आफूलाई कुनै जानकारी न भएको बताएकाछन् ।
श्निबार मध्यान्ह् विद्युत प्राधिकरण तथा स्थानीयबिच जनकपुरकोजानकी चौकीमा द्वीपक्षीय वार्ता भएकोछ । बार्तामा बिद्युत प्राधिकरणतर्फबाट २४ घण्टा भित्र समस्यालाई पत्ता लगाई सामाधान गर्नेेआश्वासन दिएकाछन् भने २४ घण्टा भित्र समस्याको सामाधान नभएको खण्डमा आफूले पूनः आन्दोलन चर्काउने चेतावनी यूवा नेतासुशिल कर्णले दिएकाछन् ।
Home / Breaking News /
National
/ बिद्युत अवरोधका कारण जनकपुरका स्थानीयवासीहरु टायर बालेरप्रदर्शन गरे
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.