काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७३/७४ मा देशभर चार लाख ४४ हजार दुई सय ५९ वटा सवारी साधन थपिएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार आव २०७२/७३ माभन्दा गत आवमा एक लाख ६४ बढी सवारी साधन दर्ता भएका थिए ।
सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै समयमा ठूलो संख्यामा सवारी साधन थपिएका हुन् ।
आव २०७२/७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारी साधन दर्ता गरिएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.