अभिरल बर्षाको कारन रातु खोला मा आएको बाढी ले बाध भत्काएर महोत्तरी को बर्दिबास न पा ९ पशुपतिनगर डुबानमा परेको छ र बर्दिबास 7,8,9,10 मा रहेको खोला छेउको जग्गा अत्यधिक रूपमा कटौती भईर्हेको कारणले स्थानियहरु चिन्ता मा परेको छ ।पानीको बहाब मा तिब्रता भएको र
अहिलेसम्म सम्बन्धित निकाय मौन रहेको स्थानीय को भनाइ छ। सम्बन्धित निकायले छिटो भन्दा छिटो यसको समाधान गरौस भन्ने स्थानीय को भनाई छ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.