मन्त्रिपरिषद् बैठक ९ बजे बस्दै

काठमाडौं : बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । यद्यपी के निर्णय गर्ने भन्ने विषय परियारले खुलासा गरेनन् ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.