अबिरल बर्षाको कारण देशभर को जनजीवन कष्टकर बनेको छ । तराईको शिक्षण शेबा पनि अबरुद भएको छ । राती को बर्षाको कारण बर्दिबास नजिकै पुर्बमा रातो पुल भशिएको छ , पश्चिम् मा जङहा पुल मा राती 2 बजे ट्रक पुल नजिकै भ्शीएको छ । त्य्सैगरि बर्दिबास वाडा नम्बर 9 पशुपतिनगर् रातो नदिमा आएको बिशाल पानीको कारन धेरै नै जोखिममा रहेको छ । बर्दिबास 1,2,7,8,9 मा दुबान को जोखिममा रहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)


0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.