भादौ ९,शुक्रबार महोत्तरी
रजनीश झा
नयाँ शक्ति पार्टी का जिल्ला सचिव सहित 100 भन्दा बढी कार्यकर्ता फोरममा पर्वेश
स्थानीय समाचार ,रजनीश झा
प्रदेश २ को चुनाब तिब्र रुपले बदेको महोत्तरी गाउँ पालिका मडै ३ मा हेरियेको छ। आज नयाँ शक्ति पार्टी का जिल्ला सचिब दिपेन्द्र झा सहित १००कर्याकर्ता संघीय समाजवादी मा प्रवेश गरेको छ।
महोत्तरी जिल्ला क्षेत्रीय अध्यक्ष श्री अजय राई को अध्यक्षता मा अबिर लगायर स्वागत गरी पार्टी मा प्रवेश गराउनु भयो । हाम्रो पार्टी सदेव मधेशप्रेमी रहेको बताउनु भयो। हाम्रो लडाइँ अहिले पनि काङ्ग्रेस ,एमाले,मावोवादी सङ रहेको ले हामी सबै एक भएर पार्टी लाई जिताउनु पर्नेछ भन्ने कुरा बताउनु भयो।
Home / Breaking News /
स्थानिय समाचार
/
नयाँ शक्ति पार्टी का जिल्ला सचिव सहित 100 भन्दा बढी कार्यकर्ता फोरममा प्रवेश
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.