बार्सिलोनाद्वारा रियल मड्रिड पराजित

                    banner
१५ श्रावण काठमाडौं।
अन्तराष्ट्रिय च्याम्पियन्स कप फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ। अमेरिकामा आइतबार सम्पन्न खेलमा बार्सिलोनोले रियल मड्रिडमाथि ३(२ को जित निकालेको हो ।


बार्सिलोनाको जितमा लियोनल मेस्सी राकिटिक र जेरार्ड पिकेले गोल गरे । त्यस्तै रियल मड्रिडका लागि माटेओ कोभासिक र मार्को असेन्सियोले एक एक गोल गरे ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.