फोरमको चिन्ह नयाँ शक्तिले नपाउने

काठमाडौ , साउन १४ गते
स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह  प्रयोग गर्न नदिने भएको छ ।
समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको खबर आजको नागरिकमा छ ।
बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए ।
Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.