काठमाडौं, साउन ११ गते ।
भारत बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारले राजीनामा दिएका छन् । गठबन्धनलाई नै अप्ठेरो पार्ने गरी नितिशकुमारले राजीनामा दिएका हुन् । गठबन्धनका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नितिशकुमारले राजीनामा दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। -अन्नपूर्णा पोस्ट
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.