काठमाडौं, साउन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता समिति भंग गरेको जनाएको छ ।

बुधबार विस्तारित मन्त्रिमन्डलमा राप्रपालाई समाहित नगरिएपछि वार्ता समिति भंग गरिएको बुझिएको छ । रासस
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.