आयल निगममा आर्थिक घोटाला : कारबाही गर्न सासंदको माग

काठमाडौं, ४ साउन । नेपाल आयल निगमले महंगो मुल्यमा कामै नलाग्ने खोलाको जग्गा खरिद गरी आर्थिक घोटला गरको भन्दै सासदहरुले तत्काल छानविन गरी कारबाही गर्न माग गरेका छन् ।

ब्यवस्थापिका संसद्को अर्थसमितिले जग्गा खरिद गर्दा आर्थिक घोटला भएको विषयमा मंगलबार सम्बन्धित निकायलाई बोलाएर गरेको छलफलमा सांसदहरुले काम नलाग्ने खोला किानरको जग्गा महंगो मुल्यमा खरिद गरी आर्थिक हिनामिना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रक्रिया पुरा नगरी सरकारी जग्गा खरिद गरी आर्थिक घोटला भएको भन्दै उनीहरुले छानविन गरी दोषिलाई कारबाही गर्न माग गरे, यो खबर आजको कारोवार डेलीमा छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.