जनकपुरधाम, साउन १० गते ।
धनुषा प्रहरीले लागु औषधसहित सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १ बस्ने ३३ वर्षका राजेशकुमार कापर रहेको प्रहरीले जनाएको छ ।
गत सोमबार दिउँसो विदेह नगरपालिका ईटहर्वा ठडीझिजा सडक खण्डमा प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा ज ४ प ३७१ नम्बरको मोटरसाईमा सवार भई आउँदै गरेका राजेशलाई गर्दा प्रतिवन्धित लागुपदार्थ एक्सिपलोन लेखिएको वोतल ५ थान र नाईट्रोसम १० पत्ता ९ १५० ट्यावलेट ० सहित पक्राउ गरी लागुऔषध मुद्धामा म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । -टुडे पाटी
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.