जलमग्न प शुपतिनगर

अभिरल बर्षाको कारन महोत्तरी को बर्दिबास ९ पशुपतिनगर डुबानमा परेको छ र बर्दिबास 7,8,9,10 मा रहेको  खोला छेउको जग्गा अत्यधिक रूपमा कटौती भईर्हेको कारणले स्थानियहरु चिन्ता मा परेको छ ।अहिलेसम्म सम्बन्धित निकाय मौन रहेको स्थानीय को भनाइ छ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.