बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई २ लाख क्षतिपुर्ति दिने, प्रधानमन्त्री सबै जिल्लाको अनुगमनमा जाने

काठमाडौं । सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई २ लाख क्षतिपुर्ति दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बेलुका बसेको बैठकले प्रति मृतकको परिवारलाई २ लाख क्षतिपुर्तिबापत दिने निर्णय भएको सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार आफैं विभिन्न जिल्लाको अनुगमनका लागि जाने भएका छन् । सबै जिल्लामा प्रधानमन्त्री हेलिकोप्टरमार्फत जाने मन्त्री बस्नेतले जानकारी दिए ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.