काठमाडौं, २९ असार । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारको नियमित कामकारवाही र मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । बैठकमा मुख्य सचिव नियुक्तिको विषयले पनि प्रवेश पाउनेछ । मुख्य सचिव सोमलाल सुवेदी एडिबीको नागरि खान गएपछि मुख्यसचिव पद खाली भएको छ । सरकारले बरिष्ठताका आधारमा मुख्य सचिव बनाउन आजदेखि प्रक्रिया थाल्ने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको बैठक दिउँसो बोलाइएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.