चीनसँग तनाव बढेका बेला भारतीय उच्च सैनिक अधिकारी किन आए नेपाल ?

काठमाडौँ साउन  १२। प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफलका महानिर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानले भेटवार्ता गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हितका समसामयिक विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चौहान नेपालको छदिने भ्रमणकोे सिलसिलामा सोमबार यहाँ आउनुभएको हो । रासस

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.