पाकिस्तानी महिलाले इटहरीमा साथी बनाएर गरिन् यस्तो ‘चर्तिकला’

                     
सोमबार, साउन १६,इटहरी । लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला इटहरीबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ वर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।इटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिइन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.