नहरमा डुबेर बच्चा को मृत्यु

 धनुषाको शहिदनगर नगरपालिका १ कुम्भकर्ण टोलस्थित नहरमा नुहाउने क्रममा डुबेर आइतबार १० वर्षीय बालकको मृत्यु भएको छ । आईतबार साँझ नहरमा नुहाउने क्रममा १० वर्षीय बालक सतिष यादबको मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुवेर अचेत भएका बालकको उपचारका लागी अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.