रुसमा अनौठो नियमः सेक्सका लागि किन दिइन्छ सरकारी बिदा ?

मस्को । रुसमा सेक्सका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु थाहा पाउँदा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । रुसमा सेक्स गर्नका लागि भनेर नै सरकारी बिदा नै दिइन्छ ।

रुसका सरकारी कार्यालय र कम्पनीमा सबै प्रेम जोडीलाई सेप्टेम्बर १२ का दिन सेक्स गर्नका लागि छुट्टी दिइन थालिएको छ । जनसंख्या घट्न थालेपछि सरकारले यो नीति ल्याएको हो ।

जनसंख्या बढोस् भन्ने उद्देश्यले सरकारले ल्याएको यो नीतिमा अर्को पनि एउटा रोचक विषय छ । त्यो के भने सेप्टेबर १२ को ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उसलाई सरकारले उपहार स्वरुप नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।

अहिले रुसको कूल जनंखया १४ करोडभन्दा बढी छ । तीमध्ये महिलाहरुको संख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ । धेरैजसो महिलाहरुले नै बिहेका लागि पुरुष नै नपाउने अबस्था समेत छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.