बझाङ, असार २२ – बझाङ जिल्लामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्ष भन्दा यस वर्ष झण्डै दुई हप्ता ढिला रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । अब आकाशे पानीको भरमा रोपाइँ हुने ठाँउहरु जीवली, झुडेडा, देवल बाँझ, पिठातोला, छान्नाका केही स्थानमा रोपाइँ गर्न बाँकी रहेको जिल्ला कृषि विकास कार्यलयका मदनराज जोशीले बताउनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.