सुरेन्द्र सिंह
काठमाडौं ,असार २७ गगते।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले आव्हान गरेको नेपाल बन्दको कारण मंगलबार उपत्याकामा आंशिक प्रभाव परेको छ । शैक्षिक संस्थामा बन्दको प्रभाव बढी देखिएपनि अन्य क्षेत्रमा भने प्रभाव सामान्य परेका छ्न ।
आज विहानैदेखि सडकमा समान्य रूपमा गाडी चलेका छन् । बन्दले लामो दुरीका केही सवारी साधन प्रभावित भएका छन् ।
नेकपाले चुनावका क्रममा गिरफ्तार गरिएका आफ्ना नेता–कार्यकर्ता रिहा गर्नुपर्ने माग गर्दै नेपाल बन्दको आव्हान गरेको हो ।
बन्दको कारणले सवारी आवतजावतमा खासै प्रभाव नपरे पनि शैक्षिक संस्था र सरकारी कार्यलय पुर्न रुपले ठप्प भएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.